शंकर बिसीले कृति अधिकारीको सातो लगिदिए,, (भिडियो सहित)

Loading...
नेपाली तीज गीतका पारखिहरुका लागि देवी घर्ति र गणेश अधिकारीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भयको छ । “सातो गयो मेरो ….” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
उक्त तीज गीतमा शब्द / संगीत गणेश अधिकारीको रहेको छ ।
कृति अधिकारी र शंकर बिसीले अभिनय गर्नुभएको उक्त गीतको म्युजिक भिडियो निर्देशन शंकर बिसी र होम धितालले गरेका हुन् । भिडियो उत्क्रिस्ट बनेको छ जसलाई धिताल फिल्म्सले बजार व्यवस्थापन गरेको हो ।
Loading...
Share on Google Plus