जिल्ला प्रहरी कार्यालयले बढी यात्राु बोक्ने सबारी साधनलाई नियन्त्रणमा लियो

Loading...
अर्घाखाँची जिल्ला मा अस्ती भएको दर्दनाक दुर्घटना पछी जिल्ला प्रहरी कार्यालय ले यातायातमा कडाइमा साथ निग्रानी राख्न थालेको छ।

कच्ची बाटो, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कृयाकलापनै दुर्घटनामा मुख्य कारण बनेका छन।

जसपश्यात बस जिप हरु माथि निग्रानी गरी शिट भन्दा बढी यात्रु बोकेका बस जिप लाई प्रहरी कार्यालय अर्घाखाँचीले आफ्नो नियन्त्रण मा लिएको छ।

तश्बिर - अशोक खनाल 
Loading...
Share on Google Plus