.

चितुवाको आक्रमणमा गच्छे ग्राचीमा एक वालिकाको ज्यान गयो

Image result for tigerसन्धिखर्क नगरपालिका वडा नम्बर ९ गछ्छेबजार माथि ग्राचि भन्ने ठाउँमा चितुवाको आक्रमणबाट ८ बर्षिय बालिकालाई आक्रमण गरेको छ
आक्रमणबाट स्थानीय नारायण मुखिया कि आठ बर्षिय छोरी अस्मिता मुखियाको मंगलवार पौने ८ मृत्यु भएको छ ।
घट्नामा भर्खरै मात्र प्रहरी पुगेको स्थानीय बासी प्रमोद ज्ञवालीले जानकारी दिनुुभयो ।
आईतबार पनि चितुवाको आक्रमणमा परि ज्यान गएको थियोे ।
Loading...
Share on Google Plus