.

अरीङ्गालले टोकेर अर्घाखाँचीका बिनबहादुरको मृत्यु.

अर्घाखाँची जिल्लाको खिल्जी गाविसमा अरिङ्लले चिलेर एक जनाको मृत्यु भएको छ ।

 खिल्जी गाविस- १ का ६४ वर्षीय बिनबहादुर खप्तडीको अरिङ्लले चिलेर मृत्यु भएको हो । 

खेतमा पानी लगाएर फर्कने क्रममा घर नजिकै अरिङ्ललेले टोकेर गम्भीर घाइते भएका खप्तडीलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
Loading...
Share on Google Plus