.

भान्जादाई को हत्यामा मलेसिया बाट दु:ख पोख्दै मामाको छोरा!

मेरो भान्जा दादा शंकर न्यौपानेको यहि मिति २०७३/४/२९ गते कपिलवस्तु  बाणगङगा बैरियामा सुतिरहेको बेलामा आफ्नै जीवन सङगिनी@श्रीमती दुर्गा न्यौपाने ले धारिलो हतियार पर्योग गरि हत्या गरेको हुँदा आज सम्पुर्ण परिवार तथा आफन्तजन सोक्मग्न भएका छौँ दुखको यश घडीमा घरपरिवार मा धृय धारण गर्ने शत्ती प्रदान होस भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै हामी मावली परिवार  तथा सम्पुर्ण आफ्न्नतजनको  तर्फबाट हार्दिक समबेदना प्रकट गर्दैछौं। 

कसैको प्यारो छोरा तपाई कसैको प्यारो दाजुभाइ कसैको प्यारो साथी कसैको प्यारो अङकल कसैको प्यारोबाबा आज हाम्रो सामु रहनु भएन !!मेरो त प्यारो दादा हामी त रोयौ रोयौ तर हजुर त नरोइ नरोइ जानू है अबिरल सम्झनामा आउनु है। 

आज दादा  हजुरको भौतिक शरीर हाम्रा सामु नरहेतापनी हामी  भाइको निम्ति हजुरले सिकाएका ती आदर्शका कुरा ,हजुरले देखाएका माया, स्नेह , उच्च सल्लाह ,सुझाव र त्यो मिठो मुस्कान सगै हामिलाइ भुल्नै नसकिने त्यो माया सम्झिदा आज  हजुरको मृत्यु को खबर सुन्दा बित्तिकै ,प्रदेशीभुमिका अमुल्य रगत र पसिना बगाउने र स्वदेश मै रहने  तपाईंका  म जस्ता धेरै भाइहरु बिवश भएका छौँ ।केवल हजुरको सम्झनामा आशु झार्ने र तड्पिनु भन्दा हामिसग केही भएन आज सम्पुर्ण आफ्नतजन ,परिवार तथा साथिहरु मायाको प्रतीक को रुपमा स्मरण गरेका कैयौं वुवा आमा दाजुभाइ दिदिबहिनी तड्पिरहेका छ्न ,सायद यदि तपाईं कसैको मनमा काडा बनिदिनु भएको भए त कोहि हजुरको यादमा रुने त थिएन,दादा हजुर हाम्रो मनमा हिजो जस्तो स्वागत थियो आज पनि उस्तै छ र भोलि पनि उस्तै रहने छ ,,,दादा हजुर सदैव अमर र अट्ल रहनुहुनेछ। 

कति बिड्म्वना छ है !! आफ्नो धर्म र सस्कार,परम्परा  लाई मान्यता दिदै भगवानलाई साची राखी सिन्दुरलाइ रगतको नाता समानको सज्ञा दिदै ,बैवाहिक जिवनमा गासिन्छ मानिस तर के गर्नु जो सग लाखौं सपना बुनि जीवन साथिको रुपमा भित्राउछ घरमा र केही खुसी महसुस हुनु स्वभाविक नै हो   तर सजाएका ती सपनाहरू पूरा नहुदै  ,आफ्नो जीवन सङगिनीबाट यति धेरै घात हुन्छ भन्ने कसलाई पो थाहा हुन्छ र?वैबाहिक जीवन करिब १० वर्ष चल्दै गर्दा आज मेरो दादा श्रीमतीको हातबाट मृत्यु पाउनु भयो !!कठै मेरो दादा कति अभागी कर्म !! आज मलाई एउटा् कुराको धेरै पछुतो लागेको छ हुन त दादाले आफ्नो कालला नै जीवन साथी बनाएर सुम्पनु भएको रैछ उहाँको आत्मलाइ त अझ धेरै पछुतो होला तर म  ,हत्यारालाई हिजो भाउजू भनेर देखाएको उच्च सम्मान माया,ममता स्नेह र भाउजुलाइ देवरको तर्फबाट देखाउने स्वभाव ,आज बीष भन्दा खेरी अब हजुर प्रती मेरोतर्फबाट घृणा भन्दा अरु केही रहेन!!हिजो सम्पुर्ण परिवार  आफ्नतजन र समाजले सौभाग्यवतिको रूपमा   स्मरण गरेकाले आज हजुरलाइ हत्यारा देख्दा अब हामी कुन नारी प्रती बिश्वास गर्ने आधार रह्यो र?कुन स्वार्थमा आज तपाईं आफ्नै घर भत्काउनु भयो आफ्नै सिउदो पुछ्नु भयो आफ्नै श्रीमानको हत्या गरि स्वर्ग जस्तो  घरलाइ नर्क बनाउने  हाम्रो परिवारको कलङक ,यो धर्तिको सामाजिक विकृतिको नायक भनी नामाकरण गर्न बाध्य भएका छौ। 

नारी भनेको के हो?? आज म प्रश्न गरे उत्तर दिन मन लागेन ,किनकि म आज धेरै दुखी छु,इतिहासमा नारिको परिचय हेरेर अहिलेका नारिसग तुलना नगर्न मेरो अपिल रहन्छ ,,किनकी उनिहरुको अपमान गर्नु ठुलो पाप हुनेछ ।र श्रीमान /श्रीमती को जोडी  र माया प्रेमका कुरा आउछ्न मुनामदनसग  तुलना गरिन्छ्न !!यसको पनि म ठाडो बिरोध गर्दछु !!पक्कै पनि मेरो दादाले त्यति धेरै माया नदिनु भएको भए आज मृत्यु भोग्नु पर्ने थिएन !!माया के हो??भनेर उत्तर खोज्नुभएको छ भने माया एउटा् मृत्यु पनि रैछ  होसियार हुनु है!!!

दादा हामी हजुरको हत्यारालाइ कारबाही दिलाउन जस्तो सुकै अपिर्य कदम चाल्न र जस्तोसुकै मुल्य चुकाउन पनि पछि हट्ने छैनौं !!तपाईंको आत्माले अवस्य देख्ने छ ।!!हत्यारा दुर्गा न्यौपाने महिला र हत्यामा सग्लङन रहेका अन्य गिरोहमाथी जन्मकैद सहित हदसम्मको सजायको लागी आफ्नो तहबाट सहयोग गरि न्यायीक उपचारको लागि नेपाल सरकार सामाजिक संघ सस्था ब्यवसायी राजनीतिक दलहरूलाई बिन्रम अनुरोध गर्दछौं ।।।हामी कानुनलाई उच्च सम्मान गर्दछौं ,कानुनले सजाय दियोस तर विभिन्न आफ्नतजन र राजनिती प्रभावले हत्यारालाइ कारबाहीमा कमि आयो वा आम माफी दिने जस्ता अप्रिय निर्णय सुरक्षा निकाएले गर्यो भने त्यस्को हामी धोर बिरोध गर्दै ,हामी कानुन हातमा लिन बाध्य हुनेछौं ,हामिले दिने सजायमा  म मावली भाइको तर्फबाट र सम्पुर्ण आफ्नतजनलाई खुनको बदला खुन लिन पनि पछि नहट्ने र नहट्न मेरो प्रतिबद्धता र अपिल रहन्छ ,सम्पुर्ण आफ्नतजनहरु केन्द्रित हुन अनुरोध गर्दछु ।

   दुर्गा प्रसाद पौडेल @मामाको छोरा हाल मलेसियाबाट
Loading...
Share on Google Plus