.

प्रचण्डका नातीले भने- पत्रकार अंकल, मेरा हजुबालाई नातीले पढ्न पाएको छैन भन्दिनु है !! भिडियो हेर्नुस्

तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । प्रचण्डका नाती यतिबेला अन्धेरो भविष्यमा छन्, उनको जन्मदर्ता छैन, पढ्न पाएका छैनन् । हजुरबालाई उनको यस्तो सन्देश छ । भिडियो हेर्नुस् ।
Loading...
Share on Google Plus