पानी नबगे पनि पैसा बगिरहेको छ सन्धिखर्कमा पानी को धारा बाट

Loading...
अर्घाखाँची जिल्लाको सन्धिखर्क खाने पानीले गएको महिना देखी खाने पानी को शुल्क तिब्रताका साथ बढाएको छ। बागी खोला को पानी जोडे पछी खाने पानीको बिल बढाएको जानकारी छ।

खाने पानी को बिल बढे पनि पानीमा लेदो को साथै कही पानी नअौदा पनि मात्र हावा बगेको आधारमा मोटर घुमिरहेको पत्रकार प्रेम खडका भिडियो मार्फत जानकारी गराएका छन।

एसरी एक्कासी बिल बढनु को कारण आम जनताहरुले सामाजिक सन्जाल मार्फत बोलहरु प्रकाशन गरी आक्रोस  पोखेका छन।

Loading...
Share on Google Plus