.

सन्धिखर्क नगरपालिकाले आबश्यक कर्मचारी राजनैतिक भाग बण्डा बाट

अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालीका ले रिक्त रहेको कम्प्युटर अपरेटर सहायक स्तर चौथो खुल्ला र महिला पदको लागि आबेदन भर्न जानकारी गराएको थियो। धेरैले आबेदन पनि भरे तर सबैलाई जानकारी नगराई साउन २३ गते लिखित परिक्षा गराएको आबदेन भरेका श्याम घिमिरे ले बताए। 

लिखित परिक्षा गराएको १२ घण्टामै परिक्षा को रिजल्ट प्रकाशन गरी अर्को दिनमा नै मौखिक को नतिजा निकालेको थियो। 

तर भाग्यबस उत्रिण हुने ४ जना ४ अलग अलग पार्टीका नै परे जस्को कारण राजनैतिक् भागबन्डामा सिमित रहेको भनी अर्घाखाँची बाशीहरुले सामाजिक सन्जालमा आक्रोस पोखेका छन भने कसैले छानबिन हुनु पर्ने माग समेत राखेका छन। 
Loading...
Share on Google Plus