अर्घाखाँची जिल्ला अस्पातलमा आज बाट आधुनिक प्रबिधी द्वारा बिशेष अप्रेशन सहित को सेवा शुरु

Loading...
अर्घाखाँची साप्ताहिक  
भदौ १ 

जिल्ला अस्पातल अर्घाखाँची ले आज भदौ १ गते देखी अत्याधुनिक प्रबिधी बाट बिरामीलाई सेवा प्रदान गर्ने भएको छ। हिजो सम्म सामान्य अवस्थामा प्रबिधी को सुबिधा नहुँदा बिरामी लाई भैरहवा तथा अन्य स्थानमा पठाउन वाध्य भएको अवस्था थियो। 

बिशेष गरी एपेन्डिस, आन्द्रा फुटेको, हर्निया, पायल्स जस्ता महत्वपूर्ण अप्रेशनहरु आज बाट जिल्ला अस्पातल अर्घाखाँचीमै हुने भएको छ। अमेरिकि सहयोगमा सन्चालित निम्स साईन्स द्वारा नेपालका ७५ जिल्ला मध्ये पहिलो नम्बरमा अर्घाखाँची को जिल्ला अस्पताल छानिएको थियो। 

उक्त सुबिधा बाट जिल्ला का अधिकाम्स बिमारीहरुले समयमा उपचार् पाउने विश्वाश राख्दै जिल्ला आस्पताल १० वटा बेड हस्तान्तरण अभियानका सम्योजक राजु खडका ले खुशी ब्यक्त गर्नु भएको छ। 

Loading...
Share on Google Plus