जुकेनाका युवाहरु पुनः मन्दिर निर्माणका लागि जुटे, हाल सम्म कारीब २ लाख ३५ हजार घोषणा

Loading...
युबराज पौडेल, मलेसिया 
साउन २४ तदनुसार ८ अगस्त २०१६ 

अर्घाखाँची जिल्लाको दक्षिण भेगमा अबस्थित जुकेना गाविस वार्ड नम्बर ५ मा जन्मस्थल भै हाल कामको सिलसिलामा देश तथा बिदेशमा रहेका युवाहरुल"े धर्म र सस्कार जोगाउनु नै हाम्रो दायित्व हो सस्कारले समाजलाई अनुसाशित बानाउछ " भन्ने उदेश्यले धार्मिक तथा सास्कृतिक बोकेका जुकेना ५ मा रहेको दुर्गा मन्दिरको निर्माण गर्ने भएका छौ । युबाहरुले मन्दिर पुनः निर्माणको लागि आर्थिक सहयोग सङकलन गरेको गरेको थाहा पाए पछी गाउलेहरू ले खुशी हुँदै सम्पुर्ण अर्घाखाँची बासिलाइ आफू सक्दो सहयोग गर्न आग्रह गरेका छ्न ।

युबाहरुले फेसबूक मार्फत पुनः मन्दिर निर्माणका लागि  आर्थिक सड्ढलन आबियान नामक अबियान चलाइ देश बिदेश मा रहेका गाउँ समाजमा केही गर्नु पर्छ भन्ने सोचाइ भएका समाजसेवी बुध्दिजिबिहरुबाट आर्थिक सड्ढलन तिब्र रुपले लागि रहेका छौ ।

मन्दिर पुनः निर्माणको लागि आर्थिक सड्ढलन अबियानका अबियान कर्ता अर्घाखाँची जिल्ला जुकेना ५ भुमिकास्थान घर भै रोजगारिको सिलसिलामा मलेशिया रहनु भएका युबराज पौडेल र जुकेना ५ माझागाउ घर भै भारतमा कार्यरत दामोदर पौडेल ले २०७२ फाल्गुन २९ गते बाट अबियान सन्चालन गरिएको हो ।यस अबियान लाई सफल बनाउनुहुन सम्पुर्ण देश बिदेशमा रहनु भएका अर्घाखाँची बासिलाइ सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

यस अबियानलाइ सहज र पारदर्शी रुपले कार्यनयन गर्न मन्दिर ब्याबस्थापन समितिमा रहनुभएका अध्यक्ष मिनलाल पौडेल सचिब तुल्सिराम पौडेल कोषअध्यक्ष लोकहरी पौडेल लगाएत सदस्य रहेको मन्दिर ब्याबस्थापन समितिको नाममा साइन रेसुङ्गा बैंकमा खाता खोलिएको  छ । 
यो अबियानमा सहयोग गर्ने सम्पुर्ण शुभचिन्तक सहयोगी दाता सल्लाहकार पत्रकार सबैलाइ धन्यवाद दिदै सहयोग गर्ने घोषणा गरेको सहयोग रकम बैक खाता अथवा समन्धित जिम्मेवार सदस्य लाई दिई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले अबियान कर्ता युबराज पौडेल दामोदर पौडेल सम्न्धित सदस्य सग सम्पर्क गरि आर्थिक अबियानमा सहयोग पुर्याउनु हुन अनुरोध गर्दछौं।

यस अबियानमा २०७३असार १७ गतेसम्ममा अर्थिक रु २३४२३३/- घोषणा  भै सकेको छ सहयोग दाता को सख्या ५१ रहेको छ भने यश अबियानमा सहयोग गर्नु भएका सम्पुर्ण सहयोग दाताको नाम मन्दिर निर्माण सम्पन गरि शिलालेख भनाइ मन्दिरमा राखिने छ  सम्पुर्ण सहयोग दातालाइ सहयोग गरियको रसिद दिहिने छ ।

दुर्गा मन्दिर पुनः निर्माणका लागि आर्थिक सड्ढलन अबियान २०७२/११/३०गते बाट सुरु गरिएको  हो आज २०७३/४/२२गते सम्म घोषणा गर्नुभएका सम्पुर्ण मित्रहरू को नाम ठेगाना र हाल रहेको देशको नाम यस  प्रकार छ ।
१) युबराज पौडेल  जुकेना ५ भुमिकास्थान रु ५०००/- मलेसिया बाट
२)दामोदर पौडेल जुकेना ५ माझागाउ रु ५१००/- भारत
३) माधब जि सि जुकेना ५ डाडागाउ रु १००१/- भारत
४) नारायण प्रसाद पौडेल जुकेना ५ पधेरेखोला रु २१००/- भारत
५)कृष्ण पौडेल जुकेना ५ छापडाडा रु ५१०१/- साउदी
६) घनश्याम पौडेल जुकेना ५ पोख्री रु १०१०१/- कोरिया
७) दुर्गा प्रसाद पौडेल जुकेना ५ पोख्री रु ३०००/- मलेसिया
८) सन्जिब पौडेल जुकेना ५ खर्क रु ५१५१/- मलेसिया
९) बिष्णु कुमार पौडेल जुकेना ५ पोख्री रु ५०००/- काठमाडौ
१०) राहुल पौडेल जुकेना ५ डाडागाउ ५१००/- भारत
११) गोबिन्द पौडेल जुकेना ५ तुसारे रु ५०००/- साउदी
१२) इश्वरी पौडेल जुकेना ५ पोख्री ३१०१/- मलेसिया
१३) हुमलाल पौडेल जुकेना ५ खर्क रु ३३१७/- मलेसिया
१४) इन्द्र बहादुर परियार जुकेना ५ माझागाउ  रु २१००/- भारत
१५) गिरिराज पौडेल जुकेना ५ खर्क रु ५००१/- साउदी
१६) यम बहादुर जि सि जुकेना ५ खर्क रु ३१२५/- मलेसिया
१७) गोपाल जि सि जुकेना ५ पोख्री रु २५००/-मलेसिया
१८) भबिन्द्र शाही जुकेना ५ डाडागाउ रु५१००/- भारत
१९) नारायण पौडेल जुकेना ५ माझागाउ रु ५०००/- साउदी
२०) बिष्णु प्र्साद पौडेल (ख) जुकेना ५ माझागाउ रु १७००/- भारत
२१) जोतिलाल पौडेल जुकेना ५ माझागाउ रु ७७००/- कतार
२२) दोण पौडेल जुकेना ५ गैराखर्क रु ३०००/-कतार
२३) बिष्णु पौडेल (क) जुकेना ५ माझागाउ रु ५१००/-साउदी
२४) मोहन भट्टराई जुकेना ७ देउराली रु २५००/- मलेसिया
२५) पोम बहादुर जि सि जुकेना ५ खर्क रु ५०००/-
२६) भोलाराज पौडेल कपिलवस्तु वाड्गङ्गा रु ५०००/- कतार
२७) राजु जि सि जुकेना ५ पोख्री  रु ३१५०/- दुबई
२८)गोपाल पौडेल जुकेना ५ छापडाडा रु ५१००/-साउदी
२९)श्रजना पौडेल कपिलवस्तु दुबिया २ कपासी रु ५०००/- मलेसिया
३०)रामचन्द्र पौडेल जुकेना ५ माझागाउ रु ५००५/- बुटवल
३१) बर्षा पौडेल जुकेना ५पधेरेखोला रु ११००/- विद्यार्थी
३२) चुरा बहादुर जि सि जुकेना ५ डाडागाउ रु १५००/- भारत
३३) मनिराम पौडेल  जुकेना ५ डाडागाउ रु ११००/-भारत
३४) तुल्सिराम भन्डारी जुकेना २ थारपाइला रु २१००/- अफ्रिका
३५)डम्बर बहादुर जि सि जुकेना ५ डाडागाउ रु २२०२/- भारत
३६) खिम बहादुर जि सि जुकेना ५ पोख्री रु ५५५५/- कुवेत
३७)चेतनारायण पौडेल जुकेना ५ माझागाउ रु १५०१५/- अमेरिका
३८)मीन जि सि जुकेना ५ लामडाडा रु ५१००/- मलेसिया
३९) सोवाखर पौडेल जुकेना ५ खर्क रु २१००/- भारत
४०)रमेश पौडेल जुकेना ५ डाडा गाउँ रु २१००/- भारत
४१) भुवन पौडेल जुकेना ५ गैराखर्क रु ५१००/- भारत
४२) राजन पौडेल जुकेना ५ छापडाडा रु १६००/- भारत
४३) पिताम्बर पौडेल जुकेना ५ डाडागाउ रु १७६०/- भारत
४४)पिताम्बर पान्डे जुकेना १करापु रु २१००/- मलेसिया
४५) भेजराज पौडेल कपिलवस्तु बुध्दबाटिका न पा ९ टाकु रु ५१००/- मलेसिया
४६) बिक्रम जि सि जुकेना ५ छापडाडा रु १५००/- भारत
४७) धनेश्वर पौडेल जुकेना ५ डाडागाउ रु २१००/- भारत
४८)बिष्णु जि सि जुकेना ५ डाडागाउ रु १०१०१/-दुबई
४९) मधु पुन जुकेना ५ छापडाडा रु ५५००/- मलेसिया
५०)हेम पौडेल जुकेना ५ सालघारी ( पोख्री) रु १६०१५/- मलेसिया
५१) चन्द्र मणि पौडेल जुकेना ५ माझागाउ  रु ३३३०/- बुटवल
५२) लालमणि पौडेल जुकेना ५ माझागाउ रु ११००/- भारत
५३)राम पौडेल जुकेना ५ छापडाडा रु ३१५०/- दुबई
५४) बेद प्रसाद पौडेल जुकेना ५ पोख्री रु १५००/-
५५) सुर्य प्रसाद पौडेल जुकेना ५ खर्क रु ५१५१/- भारत
५६)कृष्ण प्रसाद पौडेल जुकेना ५ गैराखर्क रु २१००/- भारत
गरि जम्मा २३४२३३ रुपैया घोषणा भएको जानकारी छ।

Loading...
Share on Google Plus