श्रिमानलाई पठाउन एयरपोट जान्छु भनी चार करोड नगद र साठी तोला सुन लगी फरार

Loading...
पर्बत जिल्ला घर बताउने जमुना कुवर नाम गरेकी एक महिलाले बुटवलमा करोडौ रुपैया ठगी गरि फरार भएकी छिन ।बुटबल मिलनचोकको सिद्धार्थ कटेज नजिकै डेरा गरि बस्दै आएकी जमुनाले महिलाहरु संग बिभिन्न बहानामा रिण मागि चार करोड नगद र साठी तोला भन्दा बढी सुन ठगी गरि फरार रहेको पिडीत प्रेमा श्रेष्ठले जानकारी दिनु भयो ।

श्रिमानलाई बिदेश पठाउन एयरपोट जान्छु भनि आफ्ना दुई छोरी समेत लिएर फरार भएकी पिडीतहरुले बताएका छन ।उनीहरुको सपरिबार साउन २२ गतेबाट सम्पर्कमा नरहेको बताइएको छ ।
Loading...
Share on Google Plus