दु:ख माथि दु:ख हैन हो के हुँदै छ अर्घाखाँचीमा, बाघले आक्रमण

Loading...

सन्धिखर्क नगरपालिका 9 खाँचिकोटको कुर-दुवार का सूर्य ब. बिक की ५ बर्षकी छोरीको बाघको आक्रमणमा परी ज्यान गएको छ।

बेलुकी ५:३० बजे बाघले मकै बारीबाट आक्रमण गरे पनी खोजीको क्रममा ८ बजे नजिकैको जंगलमा उक्त बालिकाको शरीरको केही भाग भेटिएको हो।।
Loading...
Share on Google Plus