आफ्नो कला लाई चलचित्र मार्फत देखाउन चाहनुहुन्छ भने सुबर्ण अबसर छ!.

Loading...

सुदन खडका, अर्घाखाँची साप्ताहिक
२ भदौ २०७२, अर्घाखाँची

 भाद्र तेस्राे हप्ताबाट छायंकन सुरु हुन लागेको चलचित्र हैरान यतिबेला मुख्य कलाकारको खोजीमा छ । ८ देखी ११ उमेर समुह बीचका बालबालीकाले सहभागीता जनाउन सकिने यस प्रतीयोगीता अधिराज्य भरी कै लागी संचालन हुनेछ । उत्करीष्ट छानीएकी बालिकाको भूमिका यस चलचित्रमा मुख्य रहनेछ, साथै बिजय प्रतीयोगीलाई प्रत्साहन स्वरुप नगद ५१००० दिईनेछ । अभिनयको मातहतमा २ मिनेट सम्मको भिडियो बनाई हैरानको पेजमा अप्लोड गरिनुपर्ने छ भने भिडियोको सुरुवादमा प्रतीयोगिले आफ्नो पुरा नाम,थर , उमेर ,ठेगाना भन्नु पर्ने छ ।

भिडियो अप्लोडको लागी
https://www.facebook.com/hairaanofficial


Director: Saugat Bista 
World Recorded Cast: Gajit Bista, Nishma Ghimire, Nirmal Sharma, 
Music: Staya-Swaroop Raj Acharya,
 Producer: Mohan Krishna Shrestha, Dr.Yl Lama 
Cinematography: Dibya Raj Subedi
 Editor : Pritam pandey 
Story: Gamvir Bista 
Fight Director: Chandra Panta
Loading...
Share on Google Plus