अर्घाखाँची अनुगमनमा सयौ लिटर रक्सी को खोला बग्यो!

Loading...
जिल्ला प्रशासन कार्यलय अर्घाखाँची ले बजार अनुगमन गरि अाज गोरसिङ्गे-सन्धिखर्क सडक खण्ड अन्तर्गत हिलेखोला, चाक्ला, अमराई, भेडामारे, ठाडाँ, देउराली बजार, नरपानी, घुम्ती लगायतका स्थानमा अनुगमन गरेको छ।

अनुगमन गर्दा  ६५ भन्दा बढी पसल अनुगमन गरी १०८ लिटर लोकल रक्सी नष्ट, ५ बटा तराजु काँटा जफत, विभिन्न अखाद्य पदार्थ जफत, विभिन्न सामान जफत, होटल सफा गर्न सुझाब दिएको छ।
Loading...
Share on Google Plus