.

गायक यमन खनालकी सानिको साडी सरर भय पछी (भिडियो सहित)

सबैलाई तीजले छपक्कै छोपेको छ ।जताततै तीजका भाकाहरु घंकिन थालेको छ यस्तै भएको छ गायक यमन खनाललाइ ।
सुपा देउराली म्यूजिक प्रालि को प्रस्तुतिमा यमन खनालको यसपालिको तीज कोशेली "सानिको साडी सरर"बजारमा आएको छ ।तीजमा नाच्न र नाचाउनाको लागि बजारमा ल्याएको गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गर्नुभएको छ ।
यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप,संजिता ,काजि र मिना आदिले गर्नुभएको छ ।एरेन्जमा पनि उतिकै जमेका गायक तथा सुपा देउरालीका संचालक यमन खनालकै एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।
Loading...
Share on Google Plus