.

क्या राम्री पुतली गाउदै मोतिराज खनाल र जिवनबाबु श्रेष्ठ

अर्घाखाँची साप्ताहिक

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मोेतिराज खनालले  अत्यन्तै रमाइलो  तिज गित बजारमा ल्याएका छन् ।  गायक खनाल , गायीका पूर्णकला विसी र गिता पराजुलीको स्वरमा  रहेको यस गितमा गायक खनालको शब्द र लय रहेको छ ।

नजर गयो टक्कै, मिल्छ जोडि ठ्याक्कै, क्या राम्री पुतली छम्म छम्म नाची बरिलै  यस्तै रमाइला टुक्काहरुलाई जाडेर खनालले अत्यन्तै रमाइलो तिज गित बजारमा लेराएका छन् ।  बब्बु थापा र अनु शाहको अभिनय रहेको  यस गितको निर्देशन जिवन शाहीले गरेका छन् । गायक खनालले यो गितले  यु टुवबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।

Loading...
Share on Google Plus