सस्तो भयो गरिबको ज्यान, ट्रकलाई ओभरटेक गर्नु जीवनकै भूल (भिडियो) -

Loading...
सडकको लेन क्रस गरेपछि उनले बसको स्टेरिङ मोड्न सकेनन् । अन्ततः ओभरटेक गर्ने प्रयास गरेको करिब २० सेकेन्डपछि काठमा‍ण्डौबाट गाईघाट जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायातको बससँग ठोक्कियो।
चालकले गरेको हठात् निर्णयले अनाहकमा नौ जनाको ज्यान गयो । ३१ जना घाइते भए । बसमा सुतिरहेका यात्रुमध्ये छ जनाले आँखा समेत खोल्न पाएनन्


बाँकी भिडियोमा हेर्नुहोस्:
Loading...
Share on Google Plus