.

अर्घाखाँचीका बहुप्रतीभाका धनि गोविन्द बिस्टको अको म्युजिक भिडियो सार्बजनिक

अर्घाखाँची साप्ताहिक, १८ साउन

अर्घाखाँची नुवाकोट २ लम्चीमा जन्मिएका गोविन्द बिस्ट पछिलो समयमा गीत संगीतमा रमाउदै आएका छन । गायक , गीतकार ,निर्देशक र  मोडलिङ पनि गरेका उनले अहिले अर्को म्युजिक भिडियो सार्बजनिक गरेका छन ।

उक्त म्युजिक भिडियो निहारीका फिल्मसबाट सार्बजनिक भएको   हो । गीतमा शब्द,सगींत दीपक श्रेष्ठको रहेको छ भने सगींत सयोंजन सुमन थापा मगर र स्वर सन्तोष पुन र लीना रानाको रहेको छ  ।भिडियोमा गोविन्दलाई साथ जिना जी.सीले  दिएकी छन  ।उक्त गीतमा  छायांकन सम्पादन योगेश शाक्यको रहेको छ भने श्रृगांर मनु श्रेष्ठले गरेका छन् । भिडियो
Loading...
Share on Google Plus