.

मुना थापाले जति शंका गरे नि मेरै बुढो काइदा भनेपछी …(हेर्नुस् भिडियो) -

munaकाठमाडौँ –  हरितालिका तीजको अबसरमा चर्चीत गायिका मुना थापा मगर र गायक  दीपक अर्यालको आवाजमा अली फरक खालको तीज गीत ‘मेरै बुढो काइदा’ बजारमा आएको छ । उक्त गीतलाई  युट्युव मार्फत सार्वजनिक गरिएको छ । म्यूजिक नेपाल मार्फत सार्वजनिक गरिएको उक्त गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको छ ।
गीतमा शब्द संगीत शिव हमालको रहेको छ । गीतको म्यूजिक भिडियोको निर्देशन शिव शिव बिकले गरेका छन् । भिडियोमा चर्चित रिस्ता बस्नेतको साथमा प्रविण केसीको जोडदार अभिनय देख्न सकिन्छ ।
     हेर्नुस् भिडियो
 
Loading...
Share on Google Plus