सविनलाई साथ दिने नायिका रेखा थापाको घोषणा के हो वास्तविकता ?

Loading...
केही वर्षदेखि होम प्रोडक्सनका फिल्महरुमा मात्रै अभिनय गरिरहेकी रेखा थापाले यस वर्ष भने बाहिरी ब्यानरका फिल्महरुमा व्यस्त देखिएकी छिन्।                  
रेखासँगै फिल्मअन्दाजबाट चार वर्ष अगाडी डेव्यु गरेका नायकले बनाउन लागेको पहिलो फिल्ममा खेल्न लागेको बारेमा रेखाले यस्तो भनिन्, ‘सविनले मलाई यसरी प्रस्ताव गर्यो किन मैंले अस्विकार नै गर्न सकिंन। सविनको फिल्ममा मेरो भूमिका पनि फरक हुनेछ।’  आशिष भेटवालले निर्देशन गर्ने फिल्ममा रेखा सविन मुख्य भूमिकामा प्रस्तुत हुनेछ। चन्द्र गौतम, सहदेव गौतम भिम न्यौपानेको संयुक्त निर्माण रहने फिल्ममा रेखा सविनसँगै अभिनेता सरोज खनाल, दिल श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ। मदन कस्यप घिमिरेको नेम्याटोग्राफी रहनेहिरो रिटन्समा टंक बुढाथोकी दीपक शर्माको संगीत रहनेछ भने दव्न्द निर्देशन चन्द्र पन्तले गर्नेछन्। कोरियोग्राफी कविराज गहतराजको रहनेछ। नमराज शर्मा फिल्म मुख्य सहायक निर्देशक हुन्। भदौ गतेदेखि छायाँकन सुरु हुने फिल्मलाई काठमाण्डौं हेटौंडामा खिचिनेछ हिरो रिटन्सआगामी वर्ष रिलिज हुनेछ। एक्सन कमेडीहिरो रिटन्सको छायाँकन काठमाण्डौ, विरगञ्ज तथा हेटौडामा हुनेछ।


Loading...
Share on Google Plus