गच्छेखोलामा बिहानै करेन्ट लागेर घाईते भएका बिक को उपचारको क्रममा मृत्‍यु

Loading...
सन्धिखर्क नगरपालिका -९ गच्छेखोला ( देउराली मन्दिर माथि) का एक युवकको करेन्ट लागेर मृत्‍यु भएको छ। आफ्नै घरको कोठामा ईमर्जेन्सी  लाईट चार्ज गर्दां एक्कासी करेन्ट लागेर करण बहादुर बिकका १९ वर्षिय गोविन्द बिकको मृत्‍यु भएको हो ।

बिहीवार विहान ८ : ३० बजे करेन्ट लागेर घाईते भएका बिकको जिल्ला अस्पतालमा अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । 
Loading...
Share on Google Plus