.

हेर्नुहोस् – ५० बर्ष भन्दाअघिको काठमाण्डौ /१३२ वर्षअघिको टुडिखेलदेखि ५० वर्ष अघिको पु.बसपार्कसम्म

काठमाडौं– पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ । उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।
Loading...
Share on Google Plus