सुटुक्क अमेरिका भासीए जय स्वाभिमान कार्यक्रमका प्रस्तोता प्रेम बाँनिया

१२,असोज,काठमाण्डौं । नेपालका टेलिभिजनमा खरो प्रस्तोताको रुपमा चर्चीत पत्रकार प्रेम बानियाले नेपाल छाडेका छन् । १ दशक लामो टेलिभिजन पत्रकारीतामा सक्रिय बानिया सपरिवार अमेरीका प्रस्थान गरेका हुन् । अब उनी नेपाली टेलिभिजनमा सायदै देखिने छन् ।
 image
बानियाले न्युज २४ टेलिभिजनमा पावर न्युज र जय स्वाभिमान नामक कार्यक्रम चलाउदै आएका थिए । उनले जय स्वाभिमानमा देशको अटुट मायाको खुबै चर्चा गर्थे । तर उनैले देश छाडेर गएपछि सबै अच्चम्मीत परेका छन् । नेपालमा पछिल्लो समय नाम कहलीएका युवा पत्रकारहरु पेशामा लामो समय टिक्न सकिरहेका छैनन् । मिडियाका सञ्चालकहरु कमाउने र कर्मचारीले तलव समेत नपाउने कयौ उदाहरण नेपालका टेलिभिजनमा विद्यमान छ ।
Loading...
Share on Google Plus