.

चर्चित गायिका मुना थापा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा १२८८ मत लाएर बिजयी..

काठमाडौँ – चर्चित लोक दोहोरी गायिका मुना थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा बिजयी भएकी छिन् । उनी १२८८ मत लाएर बिजयी हुन सफल भएकी हुन ।

काठमाण्डौको प्रज्ञा प्रतिस्ठानमा असोज ८, ९ र १० गतेसम्म चलेको अधिबेसनमा उनले केन्द्रिय सदस्यमा उमेद्वारी दिएकी थिइन । उनी संगै महिला तर्फबाट देवी घर्ती मगर,पूर्ण कला बिसी, जमुना राना र जानकी तारामी मगरले केन्द्रिय सदस्यमा विजयी हाशिल गरेका छन ।
खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा शिव हमाल, पार्वती राई,राजु ढकाल कुलेन्द्र विश्वकर्मा , राजन ठकुरी, बसन्त थापा, सन्तोष आले मगर, जीवन दाहाल,हरी डागी, प्रचण्ड जिसी, रमेश राज भट्टराई, इश्वरी भुसाल,राजन गुरुङ र बिनोद बाजुराली रहेका छन ।
Loading...
Share on Google Plus