.

१० लाख लिदै अनमोल बने तेलको ब्राण्ड एम्बेस्डर

anmol-kcचलचित्र ‘कृ’मा अभिनय बाफत २० लाख रूपयाँ लिएका नायक अनमोल मोटो रकम बुझ्दै कपालमा लगाउने तेलको ब्राण्ड एम्बेस्डर बनेका छन्। उनले उक्त तेलको ब्राण्ड एम्बेस्डर बनेबाफत करिब १० लाख रूपियाँ लिदै करिब ३ वर्षका लागि यस ब्राण्डसँग सम्झौता गरेका हुन्। यसअघि निमा रुम्बा ब्राण्ड एम्बेस्डर रहेको यस ब्राण्डको बिज्ञापनमा नायीका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि देखिनेछिन्। अलमोल युवा पुस्तामाझ राम्रो क्रेज बनाएका अभिनेता हुन् भने साम्राज्ञीले भुवन केसीले निर्देशन गरेको चलचित्र ड्रीम्सबाट राम्रो तारिफ कमाएकी थिइन् ।


Loading...
Share on Google Plus