भैरहवा विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना, सबै सकुशल

Loading...
फाइल तस्वीरभैरहवाको गौतमबुद्ध विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा जहाजको टायर पन्चर भएर रनवेबाट बाहिरिएको छ ।
जहाज चिप्लिएर झाडी तिर गएको गौतमबुद्ध विमानस्थलका प्रमुख धर्मेन्द्र पाण्डेले जानकारी दिए । त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको पनि उनले बताए ।
Loading...
Share on Google Plus