धादिङमा बस दुर्घटना, १० जनाको मृत्यु २० घाइते

धादिङमा बस दुर्घटना, १० जनाको मृत्यु २० घाइतेधादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। मंगलबार धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिए।
Loading...
Share on Google Plus