विचित्रको संसार : जहाँ हरेक चीज निक्कै अचम्मलाग्दो छ ……

Loading...
एजेन्सी / संसार विचित्रको छ। यहाँ रहेक चीज निक्कै अचम्मलाग्दो छ। सबै देशमा फरक फरक प्रकृतिका चिजहरु देख्न पाइन्छ। यस्तै यहाँ केही अचम्मका चीजहरुको बारेमा चर्चा गरिएको छ। Kiribati१.किरीबाटी यो किरीबाटी एउटा मात्रै यस्तो देश हो जहाँ पृथ्वीको चारै गोलार्धमा पर्दछ। यो किन चारै गोलार्धमा पर्दछ भने यो आइल्याण्डबाट मिलेर बनेको छ। त्यही कारण उत्तरी, दक्षिणी, पूर्वी र पश्चिमी गोलार्धमा समेत आउने गर्दछ।
island२.The island nation of Niue प्रशान्त महासागरको मध्यविन्दुमा पर्दछ। यहाँ मात्र १२ सय मानिसहरु बसोबास गर्ने गर्दछ। सन् २००७ मा यहाँ स्टारमा वार्स तथा डिजनीको भूमिका निभाएको पैसा सार्वजनिक गरिएको थियो।
ithopiya३.इथोपिया पुरै विशवभन्दा ७ वर्ष पछाडि चल्ने गर्दछ। यहाँ नयँ नदीको सुरुवात भएको मानिन्छ। यो यसकारण की यहाँ अर्थोडक्स चर्चको हिसाबबाट क्यालेन्डर सेट गरिएको छ। जहाँ पुरै विश्वले इसाको जन्मको नयाँ तारिखलाई अपनाइएको छ। यहाँ अहिले पनि १६ औ शताब्दीदेखि चल्दै आएको क्यालेन्डरलाई लागू गर्ने चलन छ।
Greenland
४.ग्रीनल्याण्डमा कहिल्यै पनि फीफा आयोजना गरिँदैन किनकी त्यहाँको ग्राउण्ड धेरै बरफले जमेको हुन्छ। यहाँ घाँस पनि उम्रन मुस्किल छ।
Ithopiya 2५.नारु देशको कुनै राजधानी नै छैन।
Naru६.यसलाई संसारको सबैभन्दा मोटो देश पनि भन्ने गरिन्छ। किनकी यहाँका अधिकांश मानिसहरु धेरै तौल भएका छन्।
Tuwalu७.टुवालुलाई इन्टरनेट डोमेनको बदलामा कम्पनीले ५० मिलियन डलर दिइयोर यसको परिणाम यहाँको सरकारलाई कुनै रोयल्टी मिलेको छैन्।
marusthal८.विश्वका सबैभन्दा एउटा मात्रै रुख भएको मरुस्थल नाइजरमा रहेको थियो।
stone९.यसको एक माइलस्टोनको रुपमा प्रयोग गरिन्थ्यो। तर सन १९७३ मा एउटा जड्याहा ड्राइभरले यसलाई उडाइदियो। तर यसको अतिरिक्त उसले कुनै नोक्सान गरेको थियो। फेडेरेड स्टेस्टस अफ माइक्रोनेसिया फेडेरेड स्टेस्टस अफ माइक्रोनेसिया प्रसान्त महासागरमा रहेको एक टापूको समूह हो। यसको याप नामक इलाकामा पैसाको रुपमा ठूलो ठूलो चक्काको रुपमा प्रयोग गर्ने गरिन्थ्यो। जुन पछि ढुंगाको रुपमा परिणत हुन्थ्यो।यसलाई एक ठाउँबाट अर्को ठाउँ लैजान साह्रै गाह्रो हुन्थ्यो।
10१०.गुआतेमालाको सरकारद्वारा २३ भाषालाई निर्धारण गरिएको छ। तर त्यहाँका जनता ४० प्रतिशत पनि कुनै पनि भाषा बोल्दैनन्।
11११.सन् २००७ देखि सन २००८मा गरिएको एक सर्वेक्षणाम एस्टोनियालाई एउटा नास्तिक देश घोषणा गरिदिएको छ। यहाँ करीब १४ प्रतिशत मानिसले मात्रै धर्मको विशेष स्थान भएको बताएका थिए।
१२..सेन मिरोनोको सन् २०१०मा प्रत्येक एक मानिसमा सबैभन्दा धेरै कार भएको देश घोषणा गरिदिएको छ किनकी यहाँ १ हजार मानिससँग १ हजार एक सय ३९ कार छ।
Loading...
Share on Google Plus