शाहरुख खानलाई भेट्न नपाउँदा तीन घण्टा रुने नेपाली नायिका

Loading...
काठमाडौं असोज ११ – नायिका पूजा शर्मा अहिले सिनेमा ‘म यस्तो गीत गाउँछु’ को तयारीमा छिन् । तिहारपछि सूटिङ्ग शुरु हुने यो सिनेमामा उनले अभिनेता पल शाहसँग पहिलोपटक स्क्रिन सेयर गर्दै छिन् ।सिनेमाको बजारमा उनको सिनेमा र कामको कुरा चलिरहँदा उनले एउटा रहस्य बाहिर ल्याएकी छिन् । उनले आफ्ना फ्यानहरुका लागि भन्दै अहिले सम्म कसैले पनि थाहा नपाएको एउटा गोप्य कुरा पहिलो पटकसेयर गरेकी छिन् । गोप्य कुरा थाहा पाउनका लागि हेर्नुहोस् भिडियो ।
Loading...
Share on Google Plus