.

अब सन्धिखर्कका चोक चोकमा सोलार बत्ती

अर्घाखाँची साप्ताहिक

शहरीकरण सँगै बिकासका बाटाहरु पनि एकाएक अघी बढदै छन। अर्घाखाँची जिल्ला को एक मात्र नगरपालिका सन्धिखर्कले बजार ब्य्बस्थापना गर्दै अब बिजुली नभएको बेलामा पनि शहरका गल्लीहरुमा लाइट बालेर हिडने समस्याको समाधान गरेको छ। 

लोडसेडिङ मुक्त जिल्ला भएता पनि अर्घाखाँची मा कहिले काही बिजुली नहुँदा आम नागरिक अध्यारोमा हिडने गर्दथे। त्यसैलाई मध्य नजर गर्दै अब चोक चोक मा सोलार बाट चल्ने बत्तीहरु जोडन थालिएको छ। उक्त बत्ती जोडे पछी हिडडुल गर्न को साथै सुरक्षामा पनि सहयोग हुने स्थानिय बाशी हरु बताउदछन। 
Loading...
Share on Google Plus