.

३७ औ शिक्षा दिवसको अबसरमा वतृत्वकला प्रतियोगीता सम्पन्न

 युबराज पौडेल 
अर्घाखाँची जिल्ला दक्षिण भेगमा अबस्थित जुकेना गाबिसमा रहेकोे श्री सुधा उ मा बि मा ३७ औ शिक्षा दिवस को अबसरमा "समृद्ध राष्ट्र निर्माणको लागि जिबनयोगी शिक्षामा लगानी नेपालीको लक्ष्य नेपालीको इच्छा दिगो बिकासको लागि निरन्तर शिक्षा " मा आधारित रहेर प्र अ भोजराज आचार्य को अध्यक्षतामा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। 
उक्त कार्यक्रम शिक्षक कृष्ण पौडेल ले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक कैलेस्वर मिश्र ले राख्नु भएको थियो उक्त प्रतियोगिता मा १३ विद्यार्थीले भाग लिएका थिए भने जस मध्ये प्रथम सुरेन्द्र भुसाल दोस्रो बिमला घिमिरे तेस्रो युबराज अधिकारी सात्वना पुरस्कार मा श्रीजना न्योपाने नमता पौडेल बिजेता भएका थिए
Loading...
Share on Google Plus