.

दु:खद खबर! हन्सपुरमा भिर बाट लडेर भुपालको मृत्‍यु!

अर्घाखाँची जिल्ला को हँसपुर गा बि स ६ साकिन्धारा का भुपाल भलामीको भिरबाट लडेर ज्यान गएको हो। बर्ष ३२ का भुपालको भिरबाट लडेर घाईते अवस्थामा भेटिएका थिए। घाईते अबस्थामा भेटे पछी स्थानिय हरुले अपचारको लागि लग्न खोज्दा बाटो पनि ज्यान गएको बताईेएको छ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीका अनुसार भलामी सडकबाट धेरै तल झरेका थिए । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । 
Loading...
Share on Google Plus