भारत पाकिस्तान युद्ध सुरु भएकै हो ? पाकिस्तानी सेना प्रमुखले हातमा मोदीको काटिएको टाउको बोकेपछि भारतमा मच्चियो हंगामा

Loading...
modi-behaded-on-posterएजेन्सी । कश्मिर मुद्धालाई लिएर भारत र पाकिस्तानको झगडा राष्ट्रसंघको मञ्चमा पुगीरहेका बेला पाकिस्तानी सेना प्रमुख राहिल शरीफले हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटेको टाउको लिएको दृश्यले अहिले भारतमा खल्लीबल्ली नै मच्चिएको छ ।
उरी आक्रमणपछि कश्मिर मुद्धालाई लिएर भारत र पाकिस्तानको झगडाले उग्र रुप लिइरहेका बेला भारतको विरोधमा पाकिस्तानको राजधानी इस्लामाबादमा ठूलो पर्दर्शनका क्रममा उक्त दृश्य सहित पम्मप्लेट र पोष्टरहरु सडकमा देखा परेका हुन् ।
प्रदर्शनमा मानिसहरुले पाकिस्तानी सेना प्रमुखले मोदीको टाउको काटेर हातमा लिएको तस्विर सहितको पोष्टर समेत बोकेका छन् । जुन दृश्इहरु सामाजिक संजालमा भाइरल भएका छन् भने यि तस्विरहले भारतमा हंगामा नै मच्चिएको छ ।
source:osnepal.com
Loading...
Share on Google Plus