युद्धको तयारीमा भारत-पाकिस्तान,कसको शैन्य शक्ति कति छ ?

Loading...
war-game-reviewउरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।
Loading...
Share on Google Plus