.

दु:खद खबर! अर्घाखाँची पटौतीमा बाईक खस्दा एक जना को मृत्‍यु

प्रेम खडका, साप्ताहिक

अर्घाखाँची जिल्ला मा आज बाईक दुर्घटना हुँदा रोम बहादुर थापा को मृत्‍यु भएको छ। लु २४ प् ५२६१ नम्बर को होन्डा साईन बाईक पटौती ४ को भिरमा दुर्घटना भएको हो।

  बाईक कारीब १००० मिटर तल खसेको पत्रकार तथा समाजसेवी अभिनेता प्रेम खडका लाई अर्घाखाँची साप्ताहिक लाई जानकारी गराएका छन।

Loading...
Share on Google Plus