परदेशीको कथा ब्यथा समेटिएको दशैँ गीत बजारमा (भिडियो सहित)

Loading...
http://www.arghakhanchisaptahik.com/
तीजको रौनक काम‍य रहँदा-रहँदै दशैँका गीतहरु सार्वजनिक हुन थालेका छन। तीज सकिन लागे संगै दशै को सुरु भएको महशुस हुन थालेको छ । बिशेष गरी कलाकारहरु दशैँका गीत बजारमा ल्याउन लागि परिसकेका छन् ।
यसैक्रममा सारथी म्यूजिकले नयाँ दशैँ गीतको भिडियो सार्वजनिक गरेको छ । ‘परदेशीको मन’ बोलको गीतमा घरमा श्रीमती छोडेर धन कमाउन परदेश जानु पर्ने युवाहरुको बाध्यता लाई समेटिएको कथा छ ।
पछील्लो समय बिभिन्न खलका चर्चित लोक दोहोरी गीत हरु लगायत स्टेज मा समेत ब्यस्त रहेका गायक मधुसुदन बञ्जाडे र कृष्णा परियारको स्वर रहेको यस गीतमा लोकप्रिय सर्जक कस्तुप पन्तको संगीत सँगै फर्सु पौडेल को शब्द रहेको छ।
कुमार केसी ले निर्देशन् गरेको गीतको भिडियो मा सज्जन हमल र अनु पराजुलिले अभिनय गरेका छन। 
उक्त भिडियो अजय रेग्मीले खिचेका हुन भने अनुप सिवाकोटीले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो: 


Loading...
Share on Google Plus