जुकेना कि देबि लाई बचाउन अपिल....

Loading...
युबराज पौडेल 
अर्घखाची जील्ला जुकेना ७ गल्धुङ नीवासी देबीसरा प्रेमी मगर बर्ष २७ की गहुगोरो बर्नको मोटो सरीर भएको सेतो टीसर्ट र कालो पाईन्ट लगाएकि महीला मीती २०७३/५/१० गते बीरामी भएर उपचार गराउन बुटवल आएकी देबी बुटवल बसपार्क नजीकै नाम नखुलेको खाजा घरमा खाजा खाने क्रममा देबी सॅग टेबलमा खाजा खान बसेका अपरीचीत २ जना केटा र २ जना केटीले बोटलको पानी खान अनुरोध गरेपछी आफु बेहोस भएको र कुन ठाऊ को हो घना जॅगलको बीचमा पुगेपछी होसमा हुदा आफु अपहरण मा परेको कुरा थाहा भएको भदौ १६गते आफ्नै मोबाईल बाट १ मीनेट जती घर परीवार सॅग सम्पर्क गरेको र आफुलाई बचाऊन अनुरोध गरेर सम्पर्क बीहीन भएको भतिज यमन रोकाले बताउनु भएको छ । नीज ब्यक्ती लाई चीनु हुने र देख्नु हुने सबैले सहयोग गरी नजीक को प्रहरी कार्यलय तथा बहीनी सीता घर्ती मगर 9815407273 र भतीज यमन रोका 9803844177 मा सपर्क गरीदीनु हुन अनुरोध गर्दछौ ।
Loading...
Share on Google Plus