यस्तो हुन्छ सेक्स गर्दा यौनांगको अवस्था? केहि रोचक तथ्यहरु

Loading...
भाद्र-४, यौन हरेक मानिसको चासोको प्राकृतीक कुराहो । यौनको बारेमा जान्नु, बुझ्नु र उपभोग गर्नु नैसर्गिक अधिकारको कुरा पनि हो । यौनको बारेमा खुला रुपमा कुरा गर्न अशान्दर्भीक वा अफ्ठेरो लागे पनि जो कोहिलाई यौन संबन्धको बारे अनि उत्तेजना र संभोगको समयमा यौनाङ्गको अवस्था बारे सबैलाई जिज्ञासा हुनेगर्छ । यसै सन्दर्भमा आज केहि यथार्थ तत्य प्रस्तुत गर्दछौं ।
2016-08-20_1455
– पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ ।
– अण्डकोषको आकार २ इञ्च लम्बाई, ५ X२ X३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ ।
– सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ ।
– योनिको झिल्ली (हाइमन) को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ ।
– पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ ।
– वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।
– एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् ।
– एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् ।
– स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
– एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ ।
– पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ
डिसी नेपाल बाट
Loading...
Share on Google Plus