.

किन बेचे आर्यनले किड्नी ?

Untitled-1२२ भाद्र २०७३,काठमाण्डौ । पैसाको लागि किड्नी बेच्ने गाउँको कथामा आधारित चलचित्र ‘होक्से’ सार्वजनिक गरिएको छ । जुन छोटो चलचित्र चलचित्रमा पर्दामा निकै जमेका जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेका छन् । सत्य घटनामा रहेर निर्माण गरिएको यो चलचित्रमा आर्यनले समेत नम्रतालाई पढाउनका लागि आफ्नै किड्नी बेचेको निकै दर्दनाक देखाइएको छ ।  म्युजीक भिडीयोमा जमेका निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘होक्से’मा विम्ब अधिकारीको कथा , शान थापाको पोस्टर , विदुर पाण्डेको छायांकन र प्रकाश तुलाधरको सम्पादन रहेको छ । चलचित्रलाई यसअघि बितेका पल निर्माण गरेका निर्माता क्रिस रिजाल बनाएका हुन् ।

source:.filmybazar.com
Loading...
Share on Google Plus