.

डिभर्नाकी कक्षा १० पढनी बबिताले आत्महत्या गरिन



आज भदौ २५ का दिन अर्घाखाँची सन्धिखर्क नगरपालिका १४ डिभर्ना कि बबिता खनालले आत्महत्या गरेको दु:खद खबर सुन्नमा आयो।

उनी कशा १० मा पढदथिन। घटना के कती कारणले हो भन्ने पुरा विवरण अझै नआईसकेको पत्रकार प्रेम खडका ले जानकारी दिएका छन। 
Loading...
Share on Google Plus