.

अडगुरी का मान बहादुर बि क आत्महत्या गरे!

पछील्लो समयमा अर्घाखाँची का दिनानु दिन एस्ता घटना हरु निकै बढीरहेको छ। आज फेरी अडगुरी ५ झन्द्रेक का मान बहादुर बि क ले शौचालयमा झुन्डिएर आत्महत्या गरेको खबर हाम्रा जिल्ला स्थिती समाचार दाता प्रेम खडका ले जानकारी दिएका छ्न।

खास कारण भने अहिले सम्म खुल्न सकेको छैन।  
Loading...
Share on Google Plus