निरन्तर जिप दुर्घटना हुँदै अर्घाखाँचीमा

Loading...
अर्घाखाँची अर्घा ३ हाल सन्धिखर्क नगरपालिका १२ अल्गाटारी नजिक जिप दुर्घटना हुदा २ जना सामान्य घाईते भएका छन ।

ब्रेक फेल भएपछी बित्तोमा लागि ड्राइभर ले ठूलो दुर्घटना हुन बाट बचाएको बुझिएको छ ।घटनास्थल तर्फ प्रहरी गैइसकेको बुझिएको छ ।घाईते हुनेमा बाँगी ८ भँडारका चन्द्रमणी आचार्य भन्ने बुझिएको छ ।थप जानकारी पाउने प्रयास गरिएको छ ।
Loading...
Share on Google Plus