.

"मेरो प्यारो अर्घाखाँची "

रामु गैरे "अस्तु "

“कती राम्रो अर्घाखाँची
हरियाली तेसै माथी
उत्तर तिर अर्घा
अनी दक्षिण तिर खाची”
***
“पूर्व तिर पाल्पा पर्योर
पश्चिम तिर प्युठान
सहयोग गर्छौ हामी सब्ले
दिन्छौ आफ्नै जिउ ज्यान “
***
“उत्तर तिर गुल्मी पर्योर
दक्षिण भुमी बुद्द
देउरालीमा दर्शन गरी
मन हुन्छ सुद्द “
***
“बागी खोला सल् सल् बग्यो
सीत खोला खल खल गर्छ
रमाइलोले त्यहाका मान्छेहरु
आँफै आँफैमा मख्ख पर्छ “
***
“मन्को कुरा पुराइदिने
सुपाकी देउराली माइ
आफु जहाँ भयतापनी
परिवारलाई रक्षा गरे है “
***
“शिर भर सबै सुम्पी
सबै भगवान माथि
प्राण भन्दा प्यारो लाग्छ हाम्रै अर्घाखाँची”
प्राण भन्दा प्यारो लाग्छ हाम्रै अर्घाखाँची”



Loading...
Share on Google Plus