.

हिजो बाट हराएकी १ महिना कि सुत्केरीको जिवितै उद्दार

अर्घाखाँची साप्ताहिक

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपाली १५ कि कल्पना श्रेष्ठ हिजो बाट हराएकी हुन। आज उनी बियार माथि को जङलमा बेहोस् अवस्थामा सिभिल प्रहरी अर्घाखाँची को समुह र अर्घाखाँची साप्ताहिक का जिल्ला सम्चारदाता प्रेम खडका को समुह ले जिवित है उद्दार गरिरहेको छ।


उनी १ महिना कि सुत्केरी समेत भएको जानकारी प्राप्त भएको छ।
 हाल उनको अवस्था निकै नाजुक रहेको छ भने उनिलाई भेटदा बेहोस् अवस्थामा रहेको जानकारी पत्रकार प्रेम खडका ले दिएका छन। अहिले उनको उपचार अर्घाखाँची अस्पाताल मा भईरहेको छ। 
Loading...
Share on Google Plus