.

के अर्घाखाँची बाशी एकजुट हुँदा सकिदैन - अनिल चौहान

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची को दैनिक गतिविधि लाई म भाद्र महिना देखि केहो सहज तरिकाले रेकर्ड हेर्ने गरेको थिए। जस अनुसार केही दिन अगाडि अग्रज दाजु राजु खडका ले एउटा विवरण प्रस्तुत ग्रनु भाको थियो जस्मा एक हप्तामा सरदर १०० पासपोर्ट पेश गरिदो रहेछ। 

अर्घाखाँची जिल्लामा जस्को आधारमा मेरो बुझाइ अनुसार १०० मा ६०% त पक्कै बाहिरीएको हुनुहुन्छ जस्मध्य सरदर सेलेरी अर्थात महिनाको कमाइ तल्लोमा २०००० देखि ५००००० सम्म भेट्ने मौका मिल्यो। सरदर सबैको एउतै रेसियोमा २५००० लदाउने हो भने मासिक ६००००० भित्र्याउने रहेछौ झन्डै एदि एहि हिसाब लाई १ बर्ष को जोडने हो भने ७२०००००० भित्रीदोरहेछ। मात्र १०० मा ६०% को हिसाब ले यो आकडामा एत्रो रकम देखियो तर हाम्रो शिक्षा र स्वास्थयमा जस्मध्ये ३५/४०% रकम जादोरहेछ। 

म एसै महिना अर्थात भाद्र महिनामा म आफैले धेरै भोगे अनि बुझ्ने मौका पाए जस मध्य बि.स २०६८ सालको जनगणना अनुसार अर्घाखाँची मा बच्चा बच्ची झन्डै २४ घन्टा मा २४ नै जन्मिएको रहेछन तर अहिले अझै बढदो होला। जस मध्य मेरो बुझाइमा सरदर एक हप्तामा १६८ जन्मिने रहेछ्न जस्मध्ये एमर्जेन्सी मा ४०% हाम्रो जिल्ला देखि बाहिर पठाइदो रहेछ यो मेरो मोटामोटि विवरण हो तल्लो तहमा पनि एक डिलिभरी केश मा १०००० त लाग्छनै यो सामान्य हो मानिन्छ पनि म पनि मानेको थिए। एस्सो ध्यानाकर्षण गर्ने हो भने एक हप्ताको झन्डै ६/७ लाख अर्थात महिनाको ३०००००० एत्रो रकम बाहिरिदोरहेछ। 

एक बर्षमा ३६०००००० एदि हाम्रो जिल्ला बाशी हरु एक जुट भएर बिना स्वार्थ बिना राजनीति युवा व्यापारी बुधिजिबी समस्त महानु भाब हरुको एस्मा ध्यानाकर्षण गर्ने हो भने जिल्लामा एउटा प्रजनन केन्द्र निर्माण ग्रने हो भने एत्ति धेरै पैसा बाहिर जानेनी थिएन। सेवा सुबिधा जिल्लामै भए पछि अकाल्मै ज्यान गुमाउनु नि प्रने थिएन कत्तिले समय मा उपचार नपाएर बाटो मा लैजादै गर्दा मृत्यु भएको घटना तपाईं हरुलाइनी थाहै होला साएद सबै जानकार पनि छौ होला एदि अर्घाखाँची बाशी को एक गुट हुने हो भने के अनि कसरी कहाँ के गर्दा उतम होला। मेरो अग्रज मान्यजन, बुद्धीजिबी, पत्रकार, शिक्षक तथा विभिन्न सेवा मा आबध कर्मचारी हरु बिच एस बिसयमा सबैले आफ्नो इक्छा र एउटा प्रष्ट बिचार राखिदिनु होला धन्यवाद समय मिलाएर पढ्नेहरू प्रती विशेष आभार प्रकट गर्न चाहान्छु धन्यवाद ।
Loading...
Share on Google Plus