.

चीनमा आकाश बाट यसरी एक्कासी एस्तो ठुलो डल्ला खस्दा मानिसहरुको भागा भाग

भदौ ३०, एजेन्सी – लाखौ किलोमिटर टाढा रहेको चन्द्रमा पृथ्वीमा आएर अचानक खस्यो भने के होला ? सायद पृथ्वीको अस्तित्वमा नै संकट आउन सक्छ । तर चीनमा भने चन्द्रमा खसेको छ तरपनि पृथ्वीलाई भने केहि असर परेको छैन । खासमा चन्द्रमाकै प्रकारको उडाइएको एक बेलुन चीनको सडक र भवनहरुमा आएर खस्दा सडक यात्रीहरु भागाभाग मात्रै भएन की एउटा अन्तराष्ट्रिय समाचार नै बन्ने पुगेको छ । चन्द्रमा नामको सो बेलुन चीनको एक उत्सबको समयमा उडाइएको थियो तर हालै ताइवानमा आएको आधीले सो बेलुनलाई जमिनमा झारी दिएपछि सो समय चीनको फुझोउ शहरमा हंगामा नै मच्चिएको थियो ।
Loading...
Share on Google Plus