सन्धिखर्क आउदै गरेकोजिप अग्लाटारी मा ठुलाे दुर्घटना हुन बाट यसरी बच्याे ।

Loading...
हंसपुर बाट सन्धिखर्क आउदै गरेको लु १ ज १९८७ नम्बर को जिप अग्लाटारी मा सामान्य दुर्घटना भयको छ  ।अर्घाखाँची अर्घा ३ हाल सन्धिखर्क नगरपालिका १२ अल्गाटारी नजिक जिप दुर्घटना हुदा २ जना सामान्य घाईते भएका छन ।ब्रेक फेल भएपछी बित्तोमा लागि ड्राइभर ले ठूलो दुर्घटना हुन बाट बचाएको बुझिएको छ ।घटनास्थल तर्फ प्रहरी गैइसकेको बुझिएको छ ।घाईते हुनेमा बाँगी ८ भँडारका चन्द्रमणी आचार्य भन्ने बुझिएको छ ।थप जानकारी पाउने प्रयास गरिएको छ ।
Loading...
Share on Google Plus