छोरा अनमोलको अवार्ड लिँदा यसरी भक्कानिएर रोए भुवन केसी (भिडियो सहित)

Loading...
Image result for sad bhuwan kcबुधवार साँझ सिनेमा सर्कलले आयोजना गरेको ‘एलजी फिल्म अवार्ड’मा नायक अनमोल केसीलाई ‘पपुलर एक्टर अफ द इयर’को अवार्ड दिइएको थियो ।
आफुले अवार्ड पाएपनि लिन भने अनमोल कार्यक्रम स्थलमा पुगेका थिएनन् ।
छोराको अवार्ड लिन स्टेज चढेका अभिनेता भुवन केसी स्टेजमा नै मज्जाले रोएका थिए ।
हेर्नुहोस् भिडियो:
-
Loading...
Share on Google Plus