.

तपाई माग्नेबुढाको फ्यान हुनुहुन्छ ? यो भिडियो हेर्नुस् रुनुहुनेछ !! कस्ता थिए माग्ने कस्ता भए !!

Image result for magne budo sad photoकाठमाडौं– सात वर्षको हुँदा केदारले आमा गुमाएका हुन् । उनकी आमालाई पेटको रोग थियो । आमालाई लामो समय काठमाडौंको हस्पिटलमा राखेर उपचार भयो, तर निको लागेन । ‘आमा लामो समय हस्पिटल बसेर कहिलेकाहीँ घर फर्कनुहुन्थ्यो, अनि मलाई चिनिस् भनेर सोध्नुहुन्थ्यो,’ केदार सम्झन्छन्, ‘मलाई अझै याद छ, आमा खस्ने दिन हामी छोराहरुलाई खोज्नुभएको थियो । अर्धचेतजस्तो हुनुहुन्थ्यो । कान्छो खोइ, माइलो खोइ, जेठो खोइ भनेर सोध्नुभएको थियो । वरपरका मान्छेले आमाको हात समाएर यो माइलो, यो कान्छो भनेर हातले छुवाइदिएका थिए ।’ -
Loading...
Share on Google Plus