.

जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि...,

Image result for जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि...,काठमाडौँ । नयाँ नेपाली छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ ।
आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भिडियो अत्यन्तै सान्र्दभिक लाग्छ ।
Loading...
Share on Google Plus